अर्थ / बाणिज्य

विद्युत्‌ चुहावट नियन्त्रणका पाइलाहरू

ई. रामेश्वर यादव | भदौ ३१, २०८०
जुनसुकै विद्युत्‌ संस्थाले विद्युत्‌ चुहावट नियन्त्रणमा विशेष ध्यान दिएको हुन्छ । विद्युत्‌ चुहावट जति कम भयो आम्दानी त्यति बढी हुने हो र जति बढी भए आम्दानी त्यति कम हुने हो । संस्थाको आ...

वाणिज्य बैंकहरूले असोजका लागि सार्वजनिक गरे नयाँ ब्याजदर

इकागज | भदौ ३१, २०८०
काठमाडौँ- असोज महिनाको लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकल...

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

इकागज | भदौ ३१, २०८०
खोटाङ- गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् ।  धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा आँख्लामा खैरो रङ भएको दाग तथा गभारो न...