अर्थ / बाणिज्य

अकबरे खुर्सानी बेचेर ६ महिनामै १० लाख आम्दानी

इकागज | असोज १३, २०८१
बागलुङ - बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा...

दशैंका लागि सुकिला नोट साट्न सुरु

इकागज | असोज १३, २०८१
काठमाडौँ - नेपाल राष्ट्र बैंकले दशैंका लागि सुकिला नोट साट्न सुरु गरेको छ । राष्ट्र बैंकले बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सुकिला नोट साट्न...

नेप्सेमा २३ अंकको गिरावट

इकागज | असोज १३, २०८१
काठमाडौँ  - नेप्सेमा आज २३ अंकको गिरावट आएको छ । बिहीबार नेप्से २३.१० अंकले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनीको कारोबार हुँदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता सेयर ४ अर्ब ४ करोड १३ लाख २  हजार ३५ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको सेयर मूल्यमा सबै भन्दा बढी ६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज अपर स्यांगे हाइड्रोको सेयर मूल्य सबै भन्दा बढी ९.९९ प्रत...