अर्थ / बाणिज्य

कांग्रेस-एमालेका साझा उम्मेदवार सापकोटालाई हराउँदै टानमा माओवादीका पाण्डे निर्वाचित

इकागज | भदौ १८, २०८१
काठमाडौँ- पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी राजे...

अमेरिकी डलर, युरो र पाउण्डको भाउ बढ्यो

इकागज | भदौ १८, २०८१
काठमाडौँ- सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुप...

पाँच पटक म्याद थप्दा पनि बनेन दैजी जोगबुढा सडक

इकागज | भदौ १७, २०८१
कञ्चनपुर - महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक पाँच पटक म्याद थप हुँदासमेत निर्माण सम्पन्न भएको छैन । विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निमार्ण सम्पन्न गर्नेगरी नागार्जुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको सात वर्षबितिसक्दा पनि नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ । सडक निमार्णका लागि पाचौँ पटक विसं २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी...