अर्थ / बाणिज्य

नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

इकागज | भदौ ११, २०७९
म्याङ्लुङ - तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ । विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो ।&nb...

रोकियो ‘भारत गौरव पर्यटक रेल’ धार्मिकयात्रा

इकागज | भदौ ११, २०७९
जनकपुरधाम - भारतीय पर्यटक बोकेर आज दोस्रो पटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ सेवा अन्तिम समयमा स्थगन भएको छ ।  भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो रेलमार्फत हुने ज...

मुगुका किसानलाई स्याउ टिप्न भ्याइनभ्याई

इकागज | भदौ ११, २०७९
गमगढी - मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन् । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ ।   यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि...