अर्थ / बाणिज्य

निगुरो व्यापार: लगानी बिना नै लोभलाग्दो आम्दानी

इकागज | भदौ ९, २०८१
सर्लाही - पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् ।  निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो ब...

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

इकागज | भदौ ९, २०८१
काठमाडौँ - आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्...

दशगजामा  स्थानीयले बाटो खन्न दिएनन्

इकागज | भदौ ९, २०८१
काठमाडौँ -  झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् ।  गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए । 'दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ', उनले भने, 'मान्छे नभएको बेला राति&nda...