फुटबल

पीएसजी लिग वान च्याम्पियन,  बार्सिलोना छाडेपछि मेस्सीको पहिलो उपाधि

इकागज | बैशाख ११, २०७९

काठमाडौँ – लियोनल मेस्सीले बार्सिलोना छाडेपछि पहिलो उपाधि हात पारेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रान्सको लिग वानको उपाधि सुनिश्चित गरेपछि मेस्सीले बार्सिलोना छाडेपछि पहिलो उपाधि जितेको हो ।

लिगअन्तर्गत पीएसजीले लेन्ससँग १-१ को बराबरी खेलेपछि चार खेल अगावै उपाधि जितेको हो । पीएसजीको यो १० औँ लिग उपाधि हो । विगत १० वर्षमा पीएसजीले ८ पटक लिगको उपाधि जितेको हो ।

उपाधिका लागि पीएसजीलाई केवल एक अंकको आवश्यकता रहेको थियो । पीएसजीका लागि एकमात्र गोल मेस्सीले गरेका थिए । पिएसजीका लागि लिगमा मेस्सीको यो चौथों गोल हो । नेयमारले दिएको पासमा मेस्सीले गोल गरे ।

सन् २०१७ मा मेनाको र २०२१ मा लिलले उपाधि हात पारेका थिए ।

एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई

इकागज | बैशाख ११, २०७९

कैलाली- नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल...

खेल पुन: खेल्नुपर्ने फिफाको निर्णयविरुद्ध अर्जेन्टिनाले अपिल गर्ने

इकागज | बैशाख १०, २०७९

काठमाडौँ – अर्जेन्टिना फुटबल एसोसिएसनले विश्वकप छनोट अन्तर्गतको अर्जेन्टिना र ब्राजिलबीचको खेल पुन:...

युभेन्ट्स फाइनलमा

इकागज | बैशाख ८, २०७९

काठमाडौँ- योरेन्टिनालाई समग्रमा ३-० अन्तरले पराजित गर्दै  युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश ग...

मेलबर्न क्रिकेट मैदानमा ब्राजिल र अर्जेन्टिनाबीच फुटबल खेल हुने

इकागज | बैशाख ७, २०७९

काठमाडौँ – अष्ट्रेलियाको प्रतिष्ठित मेलबर्न क्रिकेट मैदानमा ब्राजिल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल...

व्यस्त तालिकाले क्लबलाई नकारात्मक असर गरिरहेको गुआर्डियोलाको भनाइ

इकागज | बैशाख ७, २०७९

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोलाले एकदमै व्यस्त...