सरकार

तीनै तहको निर्वाचन आवश्यक : अध्यक्ष ओली

इकागज | पुस ८, २०७८

वीरगञ्ज - पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले)को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने औँल्याए । 

उनले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गरे। उनले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि नेकपा (एमाले)ले विगतमा विभिन्न कार्य गरेको दावी गरे ।  

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

इकागज | पुस ८, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका ...

'सरकारको त्रुटिपुर्ण निर्णयको प्रतिरक्षा गर्दा अपजस व्यहोर्नुपरेको छ'

इकागज | पुस ८, २०७८

काठमाडौँ - नायव महान्यायाधिवक्ता कृष्णजिवी घिमिरेले सरकारका त्रुटिपूर्ण निर्णयको प्रतिक्षा गर्दा सरकारी वक...

खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ: प्रधानमन्त्री देउवा

इकागज | पुस ६, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने ब...

देशको विकास नचाहनेले एमसीसीबारे भ्रम फैलाए -  गृहमन्त्री खाण

सुभाष कर्ण | पुस ६, २०७८

जनकपुरधाम- नेपालको विकासका लागि रहेको एमसीसीबारे जनतामा भ्रम फैलाइएको गृहमन्त्री बालकृष्ण खाणले आरोप ...

वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गर्छः मन्त्री कार्की

इकागज | पुस ५, २०७८

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संवि...