स्वास्थ्य

काठमाडौँ महानगरको सबै वडा भेरोसेलको दोस्रो खोप ११ गतेबाट सञ्‍चालन हुने

इकागज | भदौ ८, २०७८
काठमाडौँ- कोभिड-१९ विरुद्ध लगाइने भेरोसेलको दोस्रो मात्रा खोप कार्यक्रम भदौ ११ गतेबाट काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा सञ्‍चालन हुने भएको छ । मंगलबार बसेको जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौँको निर्णयअनुसार खोप लगाइने महानगरले जनाएको छ । भेरोसेल खोप लगाएको २१ दिन पूरा भइसकेका नागरिकले उक्त खोप लगाउनुपर्ने महानगरले बताएको छ ।
अर्थ / बाणिज्य

दैनिक एक नेपालीले १०.६० ग्राम नुन खान्छन्, डब्लूएचओ भन्छ - पाँच ग्रामभन्दा बढी नखानू

इकागज | भदौ ८, २०७८

काठमाडौँ - वर्षमा एक नेपालीले ३.८७ किलोग्राम नुन खाने गरेको महालेखा परीक्षकको कार्यालयको तथ्यांकले देख...