स्वास्थ्य

आइतबार देशभर १९२० संक्रमित र २४ को मृत्यु

इकागज | भदौ ६, २०७८
काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२० कोभिड-१९ को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५१६ जनाको कोभिड परीक्षण गरिएको थियो । आइतबार दुई हजार २४८ जना संक्रमणमुक्त भएका र २४ संक्रमितको मृत्यु भएको छ । देशभर हालसम्म ३८ हजार ७५१ सक्रिय संक्रिमत छन् ।
स्वास्थ्य

स्टार अस्पताल र एयरलाइन्सले युएई जाने यात्रुलाई र्‍यापिड परीक्षणमा लुट्दै

अतिन आचार्य | भदौ ६, २०७८

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपाली दूतावासले मंगलबार खोपको लगाएको प्रमाणपत्र पे...