स्वास्थ्य

संक्रमितको अवस्था हेरेर निषेधाज्ञालाई थप कडा बनाउने सरकारकाे तयारी

इकागज | साउन ३०, २०७८
काठमाडौँ – सरकारले देशभरका जिल्लामा कोभिड–१९  संक्रमितको अवस्था हेरेर निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । स्थानीय प्रशासनले मानवीय लापरबाहीका कारण कोभिड–१९ फैलने खतरा रहेको निष्कर्ष निकाल्दै आदेशलाई कडाइ गर्न थालेको हो । अन्य विभिन्न दर्जनभन्दा बढी जिल्लामा पनि  निषेधाज्ञामा कडाइ गर्न थालिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलकाअनुसार कोरोना सं...