स्वास्थ्य

प्रदेश २ का प्रहरी र थुनुवामा संक्रमण बढ्दो

सुभाष कर्ण | बैशाख २६, २०७८
जनकपुरधाम : प्रदेश २ का सुरक्षा निकायमा पनि कोभिड-१९ संक्रमणको दर बढदै गएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार आइतबार बिहानसम्म कोभिड संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ प्रहरी र ५६ जना थुनुवा संक्रमित भएका छन् । महोत्तरी बाहेक प्रदेशका ७ वटै जिल्लाका प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ भने हिरासतमा रहेका थुनुवाहरु समेत संक्रमण भइरहेको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले दिएक...