स्वास्थ्य

हेल्थकर्मीहरू ‘हेल्पलेस’ हुँदै : तनाव र अनिद्राले मनको बिरामी

सृजना खड्का | बैशाख २८, २०७८
बिरामीले ‘श्वास पुगेन, श्वास पुगेन’ भनेर पुकारिरहेको बेला धुलिखेल अस्पतालकी नर्स सृष्टि सिलवाल स्वयंलाई उकुसमुकुस हुन्छ । पीपीई र एन नाइन्टी फाइभ मास्कभित्र गुम्सिएकी उनी त्यो चित्कारले झनै निसासिन्छिन् । त्यति नै बेला जब बिरामीले अन्तिम श्वास फेर्छन्, उनी आफूलाई निरीह महसुस गर्छिन् । निरन्तर कोसिसका बाबजुद पनि जब युवा उमेरकै कोभिड बिरामीको जीवन बच्दैन, त्यो दृश्य त झन् बयान गर्न सक्दिनन्, उनी । यसले उनलाई नि...
कोभिड-१९

सुनसरीको विपी कोभिड उपचार केन्द्रमा दुई संक्रमित पुरुषको मृत्यु

इकागज | बैशाख २८, २०७८

काठमाडौँ : सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा दुई संक्रमति पुरुष...