स्वास्थ्य

बिचौलियाको कारण खोपको सट्टा पैसा नै फिर्ता दिँदै भारत

इकागज | बैशाख २१, २०७८
काठमाडौँ : बेलायतको अक्स्फोर्ड विश्‍वविद्यालयले विकास गरेको अस्ट्राजेनिका खोप उत्पादन गरिरहेको भारतको सेरुम इन्स्टिच्यूट इण्डिया प्रा.लि.ले नेपालले किन्‍ने सम्झौता गरी भुक्तानी गरिसकेको १० लाख डोज खोप पठाउन आनाकानी गरिरहेको छ । बिचौलियाकै कारण नै भारतीय कम्पनीले कम्पनीले खोपको सट्टा पैसा नै फिर्ता दिने आशय  व्यक्त गरेको बुझिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले से...