स्वास्थ्य

कोभिड संक्रमण रोक्न यस्तो छ सरकारको निर्णय : के गर्न पाइन्छ, के पाइँदैन ?

इकागज | बैशाख ७, २०७८
काठमाडौँ  : कोभिड संक्रमण ह्वात्तै बढेपछि सरकारले त्यसको रोकथामको लागि विभिन्‍न निर्णयहरु गरेको छ । २५ जनाभन्दा धेरै भेला हुन नपाइने, मास्क अनिवार्य लगाउनुपर्ने, होटल रेष्टुरेण्ट साँझ ८ बजेपछि खोल्नै नपाइने, सार्वजनिक बस चढ्नु अघि मास्क, स्यानिटाइजर अनिवार्य लगाउनुपर्नेलगायतको निर्देशनात्मक आदेश सरकारले गरेको छ ।  यस्ताछन् सरकारको निर्णय 
स्वास्थ्य

२५ जना भन्दा धेरै भेला हुन नपाइने, होटल रेष्टुरेण्ट साँझ ८ बजे बन्द गर्नुपर्ने

इकागज | बैशाख ६, २०७८

काठमाडौँ  : सरकारले कोभिड १९को रोकथाम, पहिचान र उपचारलाई प्रभावकारी बनाउन सर्वसाधरणलाई जन...