काठमाडौँ - नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको छ । चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै संघले देशभरको स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको हो । संघले आज एक विज्ञप्ति ज…