मकवानपुर । आँखामा लगाइएको पट्टी खोल्नासाथ उनी भक्कानिए । कारण उनले उज्यालो देखेका थिए । दुई वर्षदेखि दिन र रात छुट्याउन नसक्ने भएका उनी यसकारण भक्कानिए कि अब आँखा देख्न सक्ने भन्ने विश्वास । मकवानपुरको बकैया …