स्वास्थ्य

कैलालीमा कोभिड संक्रमितको मृत्यु

इकागज | बैशाख ३, २०८०
धनगढी- कैलालीमा कोभिड संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।  धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध महिलाको कोभिड संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।  अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी त...