स्वास्थ्य

थप १९ जनामा कोरोना संक्रमण, २८३ सक्रिय संक्रमित

इकागज | बैशाख १८, २०८०
काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या २८३ रहेको छ । हाल संस्थागत आइशोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।
स्वास्थ्य

औषधि व्यवस्था विभागमा ११७ दर्ता तर राजपत्रमा ९६ औषधिको मूल्य मात्र प्रकाशित

अतिन आचार्य | बैशाख १८, २०८०

काठमाडौँ- औषधि व्यवस्था विभागले नेपाली बजारमा पाइने सबै ‍औषधिको मूल्य राजपत्रमा प्रकाशित...