प्रदेश / स्थानीय सरकार

कर्णालीमा गोठालो भत्ता कार्यक्रमः भेडा गोठालो छान्‍नै सकस

इकागज | पुस ११, २०७८
सुर्खेत - कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष देखि भेडापालक किसानलाई ‘गोठालो भत्ता’ कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्षका पाँच महिना बितिसक्दा पनि गोठालो छान्न सकस भएको छ ।  यो कार्यक्रम कर्णालीका पाँच वटा जिल्लामा सञ्चालन भएको छ । कार्यक्रम लागु भएको पाँच महिनासम्म कतिपय जिल्लामा भेडा पालन गर्ने कृषक सूचिकृत गर्दैछन् भने कतिपय जिल्लाहरु कार्यक्रमको विषयमा अनविज्ञ रहेका छन् । जसका कारण भेडा पाल्ने ...