प्रदेश / स्थानीय सरकार

महानगरमा वीपी - पुष्पलालको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप

इकागज | असार १४, २०८१
काठमाडौँ - काठमाडौँ महानगरका मेयर बालेन शाह र वडा अध्यक्षहरूबीच विवाद बढिरहेको छ । मेयर बालेनले अगाडि सारेका कैयौं काममा वडा अध्यक्षले विरोध शुरु गरेपछि यसको असर नगर सभामा समेत देखिएको छ । मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् । उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले वीपी र पुष्पलालको नाममा करोडौंको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफू...