प्रदेश / स्थानीय सरकार

काठमाडौँ महानगरभित्र रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको सिफारिस

इकागज | जेठ २५, २०८१
काठमाडौँ- सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लबजस्ता व्यावसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ ले सुझाव दिएको छ । सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोललाई प्रतिवेदन बुझाउँदै सिफारिसका ...