प्रदेश / स्थानीय सरकार

पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

इकागज | असार ६, २०८०
किमाथाङ्का- सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो ।  गए राति वर्षासँगै आएको  पहिरोले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको...