प्रदेश / स्थानीय सरकार

बजेटमा खेलकुद प्राथमिकतामा परेन : मन्त्री लिम्बु

इकागज | असार ३, २०८०
पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले आगामी वर्षको बजेटमा खेलकुद प्राथमिकतामा नपरेको बताएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लिम्बुले संसदमा प्रस्तुत भएको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका हुन् । आफूले मन्त्रालय सम्हालेपछि केही योजना थप्नको लागि आग्रह गर...