प्रदेश / स्थानीय सरकार

जाँदाजाँदै पूर्व अर्थमन्त्रीले आफू खुसी बाँडे बजेट : अख्तियारले किन थाहा पाएन ?

लक्ष्मी भण्डारी | चैत २८, २०७९
सुर्खेत - कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूले प्रदेशमा मनपरी तरिकाले बजेट वितरण भएको भन्दै विरोध जनाएका छन् । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले बजेट आफ्नो जिल्लामा आफूखुसी तरिकाले वितरण गरेको भन्दै सांसदहरूले विरोध जनाएका छन् । सोमबार मन्त्री पदबाट राजीनामा दिएका शाहले राजीनामा दिने अन्तिम समयमा बजेट मनोमानी ढङ्गले विनियोजन गरेका छन् । यस विषयमा सांसदहरूले प्रदेशसभाकोे बैठकमा...
बागमती

आर्थिक वर्ष सकिन तीन महिना बाँकी : बागमतीमा एकीकृत आवास निर्माण कार्य प्रगति शून्य

इकागज | चैत २८, २०७९

मकवानपुर - चालु आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहँदा बागमती प्रदेशमा संघीय लगानीमा निर्मा...