Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रदेश / स्थानीय सरकार

समन्वय नहुँदा बनेको सडक भत्काइयो

इकागज | कात्तिक ७, २०७९
मकवानपुर- खानेपानीको योजना निर्माण र सडक निर्माणकार्यमा सम्बन्धित निकायको समन्वय नहुँदा ६ महिनाको जोडबलपछि मर्मत भएको कान्तिलोकपथ अन्तर्गत हेटौंडा–चुनडाँडा खण्डको सडक भत्काउन परेको छ । सो सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका- ७ न्यूरेनीमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले मनमौजी तरिकाले सडकको कालोपत्रे भत्काएर खाल्डो बनाएको कान्तिलोकपथ योजनाका प्रमुख ईन्जिनियर सुरेश न्यौपानेले जानकारी दिए । बोर्डले बिना ...