प्रदेश / स्थानीय सरकार

किसान भन्‍छन्- समय घर्किन लागिसक्यो अझै बीउ र मल पाइएन

इकागज | जेठ २५, २०७९
महोत्तरी- बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले  धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लगाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । 'असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो', बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्‍छन्, 'जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।' धानको बीउ स्थानीय कृषि बीउब...