प्रदेश / स्थानीय सरकार

प्रदेश–१ मा सकियो वार्षिक नीति तथा कार्यक्रमको छलफल

इकागज | जेठ २७, २०७९
मोरङ- प्रदेश–१ प्रदेशसभाको आज भएको दशौँ तथा बजेट अधिवेशनको पाँचौ बैठकमा आर्थिक वर्ष २०७९-८० वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलले निरन्तरता लिएको छ । छलफलमा भाग लिँदै सदस्यहरुले आफ्नो सुझाव एवं आलोचनात्मक समर्थन गरेका छन् ।          छलफलमा प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राईले अघिल्लो सरकारले गरेका कोभिड–१९ मा जनताको स्वास्थ्य सुरक्षा, प्रदेश सरकारको ज...