प्रदेश / स्थानीय सरकार

नागरिकता विधेयक पारितको माग गर्दै तमलोपाद्वारा विरोध

इकागज | जेठ ३०, २०७९
जनकपुरधाम–नागरिकता विधेयक पारितको माग गर्दै संघीय सांसदहरू विरुद्ध तराई मधेश लोकतान्त्रिक पार्टी प्रदर्शनमा उत्रेको छ । सोमबार जनकपुरधाममा तमलोपाले नागरिक विधेयक पारित गर्न दबाव दिने उद्देश्यले संघीय सांसदविरुद्ध विरोध र्‍याली प्रदर्शन गरेको हो । जनकपुरधामको जनक चोकबाट सुुरु भएको सो र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर सम्पन्न भएको थियो ।   र्‍यालीमा सहभागी ने...