प्रदेश / स्थानीय सरकार

सप्तकोसीमा हाम फालेका लिम्बुको सकुशल उद्धार

इकागज | जेठ १९, २०७९
सप्तरी- सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७:१५ मिनेटतिर हाम फालेका ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बुको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । लिम्बु झापाको कमल गाउँपालिका–५ का हुन् । सप्तकोशी पुलको बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए ।  ...
लुम्बिनी

वीरेन्द्रचोक तनावग्रस्त : शालिक राख्‍न प्रशासनले नदिएपछि प्रहरी र राजावादीबीच झडप

इकागज | जेठ १९, २०७९

काठमाडौँ- पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्‍ने विषयमा विवाद हुँदा नेपालगञ्‍जको धम्बोजीस्थ...