प्रमुख समाचार

दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री

इकागज | मंसिर २७, २०८०

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बाध्यताका कारण दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताएका छन् 

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले उनीहरूलाई सकुशल फिर्ता ल्याउन  सरकारले हरसम्भव प्रयास गरिरहेको बताए । 

“नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्”, उनले भने, “म आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको काम पनि गर्न सकिन्छ ।”
 

सत्तासीनहरुमा स्वार्थी, लुटेरा र धनी हुने प्रवृति हुँदा देश पछि पर्‍योः ओली

इकागज | मंसिर २७, २०८०

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्...

भिजिट भिसामा सेटिङ गर्ने अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

इकागज | मंसिर २७, २०८०

काठमाडौँ-  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल एयर...

आजदेखि काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

इकागज | मंसिर २७, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको ...

जनयुद्धमा सहभागी हुँदा पनि पश्चाताप थिएन, पुटिनको सिपाही हुँदा पनि गुनासो छैन

प्रिय साथीहरू सार्वजनिक रुपमा एउटा जानकारी  म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि...

कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

इकागज | मंसिर २७, २०८०

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्र...

पशुपतिमा हतियारसहितका सुरक्षाकर्मी : खुशीले दर्शन गरेका भक्तजन तर्सिँदै निस्किन्छन्

अतिन आचार्य | मंसिर २७, २०८०

काठमाडौँ- मंगलबार बिहान सदाझैँ दर्शनार्थीको पशुपति मन्दिर परिसरमा भीडभाड थियो । अरू बेलाभन्दा विशेष द...