प्रमुख समाचार

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

इकागज | फागुन २४, २०७९

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो ।

विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ । 

“सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला”, प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।
 

कस्तो रहला आजको मौसम ?

इकागज | फागुन २४, २०७९

काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दि...

हात्तीखर्क आगलागी पीडित भन्छन् : खरको छानो आगोले टिपेको पत्तै नहुने

इकागज | फागुन २३, २०७९

पाँचथर- तेह्रथुमको आठराई गाउँपालिका–६ हात्तीखर्कका आशबहादुर घिसिङको उमेर ८० वर्ष पुग्यो । हातपाउ...

एनएसजेएफ स्पोर्टस अवार्ड : छोराछोरी खेलाडी बनाएका तामाङ दम्पतीलाई स्पेशल अवार्ड

इकागज | फागुन २३, २०७९

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना आज गर...

एनएसजेएफ स्पोर्टस अवार्ड : फुटबलर मनिष डाँगी बने उत्कृष्ट वर्ष युवा खेलाडी

इकागज | फागुन २३, २०७९

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना आज गर...