राजनीति

कार्यदलले बुझायो प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन

इकागज | जेठ १५, २०८१
काठमाडौँ- संसद्‌को गतिरोध अन्त्य गर्नका लागि आवश्यक राजनीतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर कार्यदलले प्रतिवेदन बुझाएको हो । कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदल...