राजनीति

गौशालामा उपमेयरको अधिकारमा मेयरको अंकुश, अधिकार खोज्न अदालतसम्म पुगिन् रेनु

बिशाल बस्नेत | फागुन ११, २०८०
महोत्तरी- महोत्तरीका पालिकाहरूमा मेयर र उपमेयरको जिम्मेवारी र अधिकार क्षेत्रको विषयमा बेला-बेलामा प्रश्न उठ्ने गर्दछ । संविधानले निदृष्ट गरेका काम, कर्तव्य र अधिकारका विषयमा जानकार बन्न नसक्दा मेयरले उपमेयरका जिम्मेवारी हस्तक्षेप गर्ने र उपमेयरले मेयरका अधिकार क्षेत्र हस्तक्षेप गर्ने जस्ता कार्यहरू चर्चाको विषय बन्ने गरेको छ । अझ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार स्पष्ट विभाजन गर...