राजनीति

सहकारी रकम दुरुपयोग गर्ने रवि लामिछानेमाथि कारवाही हुन्छ - गगन थापा

इकागज | असोज २, २०८१
काठमाडौँ - कार्यक्रममा कांग्रेस महामन्त्री गगन कुमार थापाले सहकारीको सदस्य नभएपनि सहकारी रकम दुरुपयोग गर्ने रवि लामिछानेमाथि कारवाही हुने बताए ।  बुधबार पार्टी कार्यालय सानेपमा आयोजित एक कार्यक्रममा थापाले सहकारीलाई ठगी गरेको गोरखा मिडियामा गएको रकम दुरुपयोग भएकाले रवि लामिछानेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको उनले बताए ।  थापाले सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले अक्षरस ...