विचार-वार्ता

सम्पादकीय

संसदीय पद्धति ध्वस्त पार्ने ओली-मार्गमै देउवा

इकागज | भदौ १, २०७८
सर्वोच्‍च अदालतबाट प्रतिनिधि सभाको दोस्रोचोटि पुनःस्थापनासँगै शासनमा दल फेरिए, सँगै शासकहरू पनि । तर, संसद्ले चाहिँ त्यही दुर्भाग्यपूर्ण नियति खेप्‍नुपर्‍यो, जुन दृश्य केपी शर्मा ओलीकालमा मञ्चित भएका ...

स्वीडेनमा नागरिकलाई आनन्द छ, नेपालले सिक्नैपर्ने केही पक्ष

नेपालका प्रसिद्ध लोकतान्त्रिक समाजवादी नेता बीपी कोइरालाको नेपाली कंग्रेस पार्टी फेरि सत्तामा छ । सरकारको गठबन्धन दलहरू समाजवादको पक्षमा छन् । नेपालका चरम दक्षिणपन्थीदेखि चरम वामपन्थी कम्युनिस्ट राजनीतिक दलहरू सम...

दोष व्यवस्थाको कि व्यवस्थापकको ?

अर्जुन अपवाद | साउन ३२, २०७८
यो लेख ९ अगस्ट २०२१ (२०७८ साउन २५) मा प्रकाशन हुने गरी लेख्नुपर्ने थियो । अगस्ट ६ तारिखमा सक्न सकेको भए ! त्यसो हुँदा यो लेखको सान्दर्भिकता अलिक धेरै हुने थियो । आफ्नै कारणले यो जुन दिन प्रकाशन हुनुपर्ने त्यस दिन मात्रै अन्तिम रूप दिएर छापिने अनलाइनलाई मेल गर्न सकियो । के कस्तो भो ? त्यो पाठकहरूले प्रतिक्रिया जनाउनुहुनेछ नै । अहिले अगस्ट । अगस्टको ६ र ९ मा मानव इतिहासकै महत्वपूर्ण घटना भएका छन् । आणविक बम विष्फोटन । ...