फोटो फिचर

भक्तपुरमा धानको बिस्कुन [फाेटाे फिचर]

अनुज बज्राचार्य |
कात्तिक २, २०७९ बजे

भक्तपुर । भक्तपुरको योसिंहखेल (भद्रकाली) टोलका करिब पचास घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । खेतका गह्रालाई आलीले छुट्टाएजस्तै स्थानीयबासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य आकर्षक लाग्छ ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार