फोटो फिचर

न्यूरोडको झिलिमिली (फोटो फिचर)

अनुज बज्राचार्य |
कात्तिक ६, २०७९ बजे

काठमाडौँ- तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । न्यूरोड, असनसहितका बजारमा भिडभाड बढेको छ ।

झिलिमिली बत्तीको पर्व तिहार, यतिबेला न्यूराेडमा देख्न सकिन्छ । चारैतिर बत्तीकाे झिलिमिलीले न्यूराेडलाई मनमाेहक बनाएकाे छ । यसैमा युवायुवती रमाइरहेका देखिन्छन् ।


हेराैँ न्यूराेडकाे झिलिमिली :



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार