फोटो फिचर

रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अगाडि भिडभाड (फोटो फिचर)

इकागज |
मंसिर २६, २०७९ बजे

तस्बिर : न्युज कारखाना

काठमाडौँ- रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडाैँ डिल्लीबजारस्थित कारागार बाहिर नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त स्वागत गर्न बसेका छन् । सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको छ । 


 




Author
थप समाचार