फोटो फिचर

प्रतिनिधि र प्रदेश सभा सदस्यलाई निर्वाचन आयोगको जलपान (फाेटाे फिचर)

इकागज |
पुस ४, २०७९ बजे

काठमाडौं- निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई दिने उद्देश्यले आज जलपान कार्यक्रम आयोजना गरेको छ ।

निर्वाचन आयोग परिसर कन्तिपथमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको छ । 


कार्यक्रममा देशभरबाट प्रत्यक्ष तथा समानुपातिकबाट  विजयी सांसदहरूकाे उपस्थिति रहेकाे छ।



Author
थप समाचार