फोटो फिचर

महाशिवरात्री

पशुपतिमा रंगरोगनको चटारोदेखि साधुसन्तको चलहपहल बढ्यो [फोटो फिचर]

इकागज |
फागुन ४, २०७९ बजे

तस्बिर : न्युज कारखाना

काठमाडौं- काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ । यस वर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ ।

 


शिवरात्री नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपत क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ । 

 



Author
थप समाचार