फोटो फिचर

भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल ट्रेड फेयर [फाेटाेफिचर]

अनुज बज्राचार्य |
मंसिर १५, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल ट्रेड फेयर सुरु भएको छ । बिहीबारदेखि सुरु भएकाे ९औँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् । मेलामा बङ्गलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखिएका छन् । मेला १४ मंसिरदेखि १८ मंसिरसम्म चल्ने छ ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार