फोटो फिचर

माटाेका भाँडाे [फाेटाेफिचर]

अनुज बज्राचार्य |
मंसिर १८, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- भक्तपुरका विभिन्‍न स्थानमा आकर्षक माटाका भाँडा बनाएर बेच्‍ने गरिन्छ । दसैँतिहार जस्ता चाडपर्वमा मात्र नभएर अहिले पनि भक्तपुरका कुमालेहरूलाई माटाका भाँडा बनाउन भ्याइन भ्याई छ । विशेष गरी भक्तपुरको गुङ्चिवा टोललाई माटोका भाँडाका लागि प्रसिद्ध स्थान मानिन्छ । 




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार