फोटो फिचर

प्रधानमन्त्री प्रचण्डले गरे दुर्गा भवानीको पूजा (फोटो फिचर)

इकागज |
मंसिर ३०, २०८० बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले दुर्गा भवानीको पूजा गरेका छन् । ललितपुरको थेच्वमा श्री नवदुर्गा भवानी देवी १२ वर्ष जात्रा समापन समारोहमा पुगेर शनिबार दाहालले दुर्गा भवानीको पूजा गरेका हुन् । उनले सो जात्राको समापन समारोहलाई सम्बोधनसमेत गरेका छन् । 




Author
थप समाचार