फोटो फिचर

भूकम्पपछिकाे बबरमहल [तस्बिरसहित]

शुरज थपलिया |
मंसिर ३०, २०८० बजे

तस्बिरहरू : शुरज थपलिया/इकागज

काठमाडौँ- काठमाडौँको बबरमहलमा रहेको बबरमहल भवन, जुन वि.सं. १९७० सालमा चन्द्र शमशेरले आफ्नो छोरा बबर शमशेर राणाको निम्ति बनाएका थिए ।​ याे भवनलाई लण्डनको बकिङ्घम दरबारको स्वरूपमा बनाइएकाे थियाे । 

 


तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर राणाले आफ्ना माहिला छोरा बबर शमशेरलाई यो भवन उपहार दिएपछि यसको नाम बबरमहल रहन गएको थियो । पछि यो भवन नेपाल सरकारले प्रयाेग गरेकाे  थियो । 

सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ । जुन १९९० सालको भूकम्पपछि १९९१ मा त्यस दरबारको जीर्णोद्धार गरिएकाे थियाे ।

 



Author
थप समाचार