फोटो फिचर

तस्बिरमा हेर्नुस् 'क्रिसमस इभ' को रमझम

अनुज बज्राचार्य |
पुस ८, २०८० बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- ललितपुरको एजम्प्सन चर्चमा प्रार्थना गर्दै​ क्रिसमसको पूर्वसन्ध्या​ (क्रिसमस इभ) मनाइएको छ । २५ डिसेम्बरमा पर्ने क्रिसमस इभ इसाई धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने गर्छन् ।

यस दिन उनीहरू भेला भई झिलिमिली बत्तीले चर्चलाई सजाउने गर्छन् । साथै सबै मिलेर प्रार्थना समेत गर्छन् । 


तस्बिरहरू:



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार