फोटो फिचर

यस्तो देखियो नेपाल उड, फर्निचर तथा होम डेकोर प्रदर्शनी [फोटो फिचर]

अनुज बज्राचार्य |
पुस २०, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० आयोजना भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा फर्निचर, प्लाइउड, लेमिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गरेको हो ।

 


नवौँ संस्करणको उक्त प्रदर्शनी २२ पुसमा सकिने आयोजकको भनाइ छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका एक सयभन्दा बढी स्टल राखिएको छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार