फोटो फिचर

माघे सङ्क्रान्तिका लागि बेच्न राखिएका तरुल [फाेटोफिचर]

अनुज बज्राचार्य |
पुस २३, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ । यस दिन तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको स्वाद लिएर रमाइलो गरिन्छ । ​


यति बेला साेही दिनका लागि भनेर तरुल लगायतका कन्दमूलको व्यापार सुरु भएको छ । कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ ।

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार