फोटो फिचर

माघे सङ्क्रान्तिको पूर्वसन्ध्या

तस्बिरमा हेर्नुहोस् मगर समुदायको कौराहा नृत्य

अनुज बज्राचार्य |
पुस २९, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ-  मगर समुदायले भोलि माघ १ अर्थात् माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा काठमाडौँको टुँडीखेलमा मगर समुदायले परम्परागत कौराहा नाच देखाएको थियो । मगर समुदायले माघे सङ्क्रान्तिलाई राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको छ ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार