फोटो फिचर

पहेँलपुर खोकना-बुंगमती [फोटोफिचर]

अनुज बज्राचार्य |
माघ २६, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- तोरीको तेलको लागि प्रसिद्ध छ खोकना र बुंगमती । अहिले यही क्षेत्रका गह्रागह्रा र फाँटमा तोरीका फूलहरू प्रशस्त देख्न पाइन्छ । तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ । 

तस्बिरमा हेरोँ तोरी फुलेर पहेँलपुर बनेको खोकना र बुंगमती क्षेत्र ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार