फोटो फिचर

‘गरिबको चमेली बोल्दिने कोही छ र ?’ (फोटो फिचर)

अनुज बज्राचार्य |
फागुन ७, २०८० बजे

तस्बिर: अनुज बज्राचार्य

काठमाडौँ- ‘गरिबको चमेली बोल्दिने कोही छ र ?’ भन्दै लुम्बिनीबाट पैदल हिँडेर काठमाडौं आइपुगे अभियन्ता ‘ई’ । उनीसँगै सडक व्यवसायी पनि आइपुगेका छन् । उनी पैदल यात्री ई लरे सडक व्यवसायी र वृहत् अनौपचारिक क्षेत्र व्यवस्थापनमा र शहरी गरीबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै लुम्बिनी - सिंहदरबार हिँडेका हुन् । उनी माघ २८ देखि फागुन ७ सम्म सडक व्यवसायी तथा सडकमा आश्रित समूहलाई यात्रामा सहभागी हुन आग्रह गर्दै उनले पैदल यात्रा सुरु गरेका थिए ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार